बेनी–गलेश्वर सडक स्तरोन्नति योजनामा धमाधम काम

ठाकुरप्रसाद आचार्य \बेनी चैत २ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको स्तरोन्नति योजनाले तिव्रता पाएको छ । गत माघ महिना देखि योजना स्थलमा परिचालन भएको निर्माण व्यवसायीले प्रयाप्त मात्रामा उपकरण र मजदुर परिचालन गरेर सडक स्तरोन्नतिलाई तिव्रता दिएको हो । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत स्तरोन्नतिका लागि … Continue reading बेनी–गलेश्वर सडक स्तरोन्नति योजनामा धमाधम काम